सिप्रदीयन सहायता संस्था: एक परिचय

सिप्रदीयन सहायता एक मुनाफा रहित, गैर सरकारी सामाजिक संस्था हो । सन् २०१२ मा स्थापना भएको यस संस्थाले आफ्नो स्थापनाकालबाट नै समाजमा भुकम्प, महामारी, प्राकृतिक विपत्तिको बारेमा जनचेतना तथा सुरक्षा सम्बन्धि तालिमको आयोजना गर्दै आएको छ । यस्ता खालका प्राकृतिक आपत विपदबाट प्रभावित व्यक्तिहरुलाई आवश्यक सहयोग, जनस्वास्थ्य, शिक्षा तथा सामाजीक वित्तमा समेत यस संस्थाले योगदान गर्दछ । गरिब, जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक स्तरलाई उच्च बनाई देशलाई योग्य मानव श्रोत उत्पादन गर्नु यस..

बिस्तारमा »

हाम्रो परियोजनाहरु

हामीले हाम्रा मानवीय सहयोगहरु सक्दो धेरै आवश्यक परेकालाई समेट्ने कोशिस अनुरुप हाम्रो परियोजनाहरु विभिन्न क्षेत्रमा फैलिएका छन् । अहिले हामीहरुले सञ्चालन गरिरएका योजनाहरु यस प्रकार छन्:

बिस्तारमा »

IMG_0359यस सिप्रदीयन सहायता संस्थाले पर्सा जिल्लाका बिभिन्न गा.वि.स हरुमा बसोवास गर्ने अति विपन्न १०३ परिवारलाई राहत स्वरुप न्यानो कम्बल वितरण गरेको छ । उक्त कम्बल वितरण कार्यक्रम पर्सा जिल्लाका प्रहरी उपरिक्षक श्री यादव बहादुर धर्तिको प्रमुख आतीथ्यमा भएको थियो भनें उक्त कम्बल वितरण सिप्रदीयन सहायता संस्थाका पदाधीकारी र सुरक्षा निकायका कर्मचारीहरुले संयुक्त रुपमा गरेको थिए । बिस्तारमा »


IMG_0170सिप्रदीयन सहायता संस्थाद्धारा संचालित छात्रवृत्ति कार्यक्रम अन्तरगत श्री विष्णु देवी शिक्षा सदनमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका १० जना विद्यार्थीहरुलाई एक समारोहको आयोजना गरी पूर्ण कालिन छात्रवृत्ति प्रदान गरेको छ । यस अघि समेत उक्त विद्यालयको शौचालय निमार्णमा समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बिस्तारमा »

रायहरु

"“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका....." बिस्तारमा »