News Archive

सिप्रदीयन सहायता संस्था यस संस्थाका सदस्यज्यूहरुको सदस्ता शुल्क तथा स्वस्फुर्त रुपमा योगदान गर्नु भएको सहयोग रकमबाट संचालन भई रहेको छ । समाज विकासको लागि हामीसंग हातेमालो गर्न चाहने हरेक व्यक्ति वा संस्थालाई यस सहकार्यमा हार्दिक स्वागत गर्दछौ । यस संस्थाको कोषमा जम्मा भएको रकम  परियोजना संचालन र समाजिक सहयोगमा खर्च गरिने र तपाईको सानो योगदानले समाज विकासमा ठूलो भूमिका निर्वाह गर्नेछ । कुनै किसिमको सहयोगको लागी तल उल्लेखित व्यक्ति र ठेगानामा सम्पर्क गर्नुहोला ।

 

श्री कृष्ण प्रसाद बर्तौला
अध्यक्ष

श्री प्रभाकर मुनंकर्मी
द्वितिय उपाध्यक्ष

यदि यस संस्थाले आफ्नो उद्देश्यमा राखेको कुनै विषेश कार्यक्रम वा परियोजनामा चन्दा वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तल उल्लेख गरिएका व्यक्तिहरुसंग सम्पर्क राख्नुहोला ।

सिप्रदीयन सहायता संस्थाको तल उल्लेख गरिएको बैंक खातामा तपाईको सहयोग राशी जम्मा गर्नसक्नु हुन्छ ।
सिप्रदीयन सहायता संस्था
खाता नं. ००९ ०३८९४९८ ००१७
हिमालयन बैंक लिमिटेड
वीरगंज शाखा

रायहरु

"“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका....." बिस्तारमा »