सिप्रदीयन सहायता संस्था: एक परिचय

सिप्रदीयन सहायता एक मुनाफा रहित, गैर सरकारी सामाजिक संस्था हो । सन् २०१२ मा स्थापना भएको यस संस्थाले आफ्नो स्थापनाकालबाट नै समाजमा भुकम्प, महामारी, प्राकृतिक विपत्तिको बारेमा जनचेतना तथा सुरक्षा सम्बन्धि तालिमको आयोजना गर्दै आएको छ । यस्ता खालका प्राकृतिक आपत विपदबाट प्रभावित व्यक्तिहरुलाई आवश्यक सहयोग, जनस्वास्थ्य, शिक्षा तथा सामाजीक वित्तमा समेत यस संस्थाले योगदान गर्दछ । गरिब, जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक स्तरलाई उच्च बनाई देशलाई योग्य मानव श्रोत उत्पादन गर्नु यस..

बिस्तारमा »

हाम्रो परियोजनाहरु

हामीले हाम्रा मानवीय सहयोगहरु सक्दो धेरै आवश्यक परेकालाई समेट्ने कोशिस अनुरुप हाम्रो परियोजनाहरु विभिन्न क्षेत्रमा फैलिएका छन् । अहिले हामीहरुले सञ्चालन गरिरएका योजनाहरु यस प्रकार छन्:

बिस्तारमा »

Sindhupalchowk1सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सामाजिक सहायता संस्था सिप्रदीयन सहायता संस्था र भोटेकोशी पावर कम्पनी प्रा.लि.ले सिन्धुपाल्चोक जिल्लाका ८ गाविसहरुका भूकम्प पिडित परिवाहरुलाई विभिन्न खाध्यान्न तथा ७०० थान त्रिपाल राहत स्वरुप वितरण गरेको छ । उक्त संस्थाहरुबाट वितरित खाध्यान्नमा २० हजार केजी चामल, ४ हजार केजि चिउरा, ८०० केजि दाल तथा चाउचाउ रहेको छ । उक्त राहत बाह्रविसे, मानेसरा, गाती, घुम्ताङ्ग, मार्मिंङ्ग, लिस्टी, तातोपानी र फुुलपिङ्गकट्टी गाविसमा वितरण गरिएको थियो । बिस्तारमा »


30730c49470cb016287b163275c35d96सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सामाजिक सहायता संस्था सिप्रदीयन सहायता संस्थाले नुवाकोट जिल्लाको सामरी गाविसका भूकम्प पिडित परिवाहरुलाई करीव ५००० केजी खाद्यान्न र करीव १० लाख रुपैंया वरावरको राहत समाग्री वितरण गरेको छ । सिप्रदीद्धारा वितरित राहत सामाग्रीमा टेन्ट, त्रिपाल, दाल, चामल, चिउरा, चाउचाउ, मिनिरल वाटर, तथा दालमोठ जस्ता राहत सामाग्रीहरु रहेका छन् । उक्त क्षेत्रमा यस किसिमको वृहत सहयोग गर्ने सँस्थामा सिप्रदी पहिलो भएको र संस्थाका पदाधिकारीहरु स्वयंले राहत सामाग्रीहरु वितरण गरेकोमा पिडीत बिस्तारमा »

रायहरु

"“सामाजिक विकास र रुपान्तरणको मुल उद्देश्यका साथ स्थापना भएको यस संस्थाले शैक्षिक विकास र राहत÷सहयोग जस्ता उदाहरणीय योजनाहरु शुरुवात गरिसकेको छ । मुख्यतया शिक्षा क्षेत्रमा पिछडिएका....." बिस्तारमा »